मंगलवार पोखरामा थप एक जना कोरोना संक्रमित पुरुषको निधन

  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ४ कार्तिक २०७७
  • 4.7K
    Shares

आश तमु पोखरा । पोखरामा थप एक जना कोरोना संक्रमित पुरुषको निधन भएको छ ।

स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले दिउसो ३ बजे गरेको अपडेट अनुसार पोखरा २२ का ४४ बर्षीय पुरुषको मंगलवार बिहान ११:५५ बजे गण्डकी मेडिकल कलेज, पोखरामा निधन भएको जनाएको छ ।

उनलाई अघिल्लो दिन मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । निर्देशानलय अनुसार निजमा कोभिड-१९ सहित न्यूमोनिया, स्वाशप्रश्वास सम्बन्धि समस्या रहेको थियो ।

यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार