पोखरा चरक मेमोरियल अस्पतालमा कोरोना संक्रमित ७० वर्षीया महिला वृद्धाको मृत्यु

पोखरा चरक मेमोरियल अस्पतालमा कोरोना संक्रमित ७० वर्षीया महिला वृद्धाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २ कार्तिक २०७७
  • 2.5K
    Shares

पोखरा – कास्कीको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा एकजना कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ ।

अस्पतालका अनुसार कास्कीको पोखरा महानगरपालिका–९ की ७० वर्षीया महिलाको उपचारको क्रममा आइतबार बिहान ८ः४५ बजे मृत्यु भएको हो । उनी निमोनियासहित हाइपरटेन्सनका बिरामी थिइन् ।

योसँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ५० पुगेको छ । यदपी स्वास्थ्य निर्देशानलयले भने अहिले सम्म पुष्टि गरेको छैन ।

हामीले यो समाचार अनलाइन खबरबाट साभार गरेका हौ ।

प्रतिक्रिया
सम्बन्धित समाचार