जनकपुरमा गएराती भारतीय कार दुर्घटना : एक जनाको घटनास्थलमै मृत्यु, तीन जना घाइते

जनकपुरमा गएराती भारतीय कार दुर्घटना : एक जनाको घटनास्थलमै मृत्यु, तीन जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १९ पुष २०८२
  • 6.7K
    Shares

जनकपुरमा दुर्घटनाग्रस्त

जनकपुरमा गएराती कार दुर्घटनाग्रस्त हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १९ अन्तर्गत जमुनिया नहर सडकखण्डमा गएराति करिब १२ बजे भारतीय नम्बर प्लेट BRO 1HD 2686 को कार दुर्घटनाग्रस्त हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने तीन जना घाइते भएका हुन्।

दुर्घटनापछि स्थानीय बासिन्दाहरूले घाइतेहरूलाई तत्काल उद्धार गरेका थिए। घाइतेहरूको अवस्था र थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार