पोखरा १२ मङ्सिर २०८२।
गृहमन्त्री ओम प्रकाश अर्याल र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीचको वार्ता मंसिर २२ गते प्रधानमन्त्रीसहित फेरि छलफलमा बस्ने गरी टुंगिएको छ।
शुक्रबार साँझ सिंहदरबारस्थित गृहमन्त्रालयमा अर्याल र प्रसाईंसहितको छलफल भएको थियो ।