भिडियो एक्सरे गर्न आएकी महिलामाथि यौन दुर्ब्यबहार : अस्पतालका कर्मचारी पक्राउ

भिडियो एक्सरे गर्न आएकी महिलामाथि यौन दुर्ब्यबहार : अस्पतालका कर्मचारी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १८ साउन २०८२
  • 5.9K
    Shares

गौतमबुद्ध सामुदायिक मुटु अस्पताल

पोखरा १८ साउन २०८२।

रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका एक कर्मचारी पक्राउ परेका छन्।

भिडियो एक्सरे गर्न आएकी महिलामाथि यौन दुर्ब्यबहार गरेको आरोपमा उक्त मुटु अस्पतालका कर्मचारी ३१ वर्षीय सुवास गौतम पक्राउ परेका हुन्।

अस्पतालमा भिडियो एक्स-रे गराउन आएकी महिलाले आफूमाथि यौन दुर्ब्यबहार गरेको भन्दै उजुरी दिए पछि गौतमलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ। घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार