अछाममा एकाबिहानै भूकम्पको धक्का महशुश

अछाममा एकाबिहानै भूकम्पको धक्का महशुश


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ५ चैत्र २०८१
  • 6.2K
    Shares

भुकम्प

पोखरा,५ चैत २०८१।

अछाममा आज एकाबिहानै भूकम्प गएको छ । अछामको बाटुलासेन आसपास केन्द्र बनाएर बिहान भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ६ बजेर ३३ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि फागुन २६ गते कास्की केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो भने फागुन २४ गते बागलुङ केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार