पोखराको न्यूरोडमा गएराती भीषण आगलागी (भिडियोसहित)

पोखराको न्यूरोडमा गएराती भीषण आगलागी (भिडियोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १७ फाल्गुन २०८१
  • 7.7K
    Shares

पोखरा, १७ फागुन २०८१।

पोखराको न्यूरोडमा गएराती भीषण आगलागी भएको छ । शुक्रबार राति करिब साढे ७ बजेको समयमा न्यूरोडस्थित श्यामा श्याम ट्रेडर्समा भएको आगलागी भएको हो ।

पोखरा महानगरपालिकाको दमकल, सुरक्षाकर्मी र सर्वसाधारणको प्रयासमा अहिले आगो नियन्त्रणमा आएको छ । आगलागी के कति कारणले लागेको हो भन्ने खुलेको छैन ।

क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

श्यामा श्याम ट्रेडर्स इन्भर्टर, ब्याट्री, सोलार, टिभी, कम्प्युटर लगायतको बिक्री तथा मर्मत सेन्टर हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "mediaelement" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/janasanc/public_html/wp-includes/functions.php on line 6260