डिजेल र मटीतेलको मूल्य घट्यो

डिजेल र मटीतेलको मूल्य घट्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १७ फाल्गुन २०८१
  • 4.7K
    Shares

पोखरा, १७ फागुन २०८१।

नेपाल आयाल निगमले डिजेल र मटीतेलको मूल्य घटाएको छ। शनिबार विहानदेखि लागू हुनेगरी डिजेल र मटीतेलमा एक रुपैयाँ मूल्य घटाएको निगमले जनाएको छ।

पेट्रोल तथा खाना पकाउने ग्यासमा मूल्य हाल यथावत् राखिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार