पुम्दीकोटमा जारी महायज्ञमा नवौ दिनसम्म ६ करोड बढी संकलन
पोखारा ११ फागुन
पोखरा २५ पुम्दीमा जारी महाशिवपुराण एवं धार्मिक पर्यटन महोत्सव २०७३ मा नवौ दिनसम्म ६ करोड बढी सहयोग संकलन भइसकेको छ । महायज्ञमा बुधवारमात्र १ करोड १ लाख सहयोग संकलन भएको महायज्ञमुल आयोजक समितीका संयोजक चन्द्रकान्त बरालले जानकारी दिए ।
महायज्ञमा पोखरा – १७ पार्दी निवासी लिलाभक्त आचार्य परिवारबाट २५ लाख सहयोग प्राप्त भएको छ । पोखरा – २५ अनदुमा रहेको वल्र्डपिस रिसोर्ट प्राली बाट ८ लाख ८८ हजार ८ सय ८८ , पोखरा – ७ नुवारथोक निवासी हरिनन्द बराल बाट २ लाख २५ हजार , पोखरा – २५ पुम्दीमा रहेको धु्रवतारा आमा समुह तथा जागृती टोल विकास संस्था सिरवान ,पोखरा – २५ लुकुन्स्वारा निवासी गंगादेवी बराल बाट २ लाख २५ हजार ५ सय ५१ सहयोग प्रदान गरेको प्रचार संयोजक माधव रेग्मीले जानकारी दिए ।
समितीका कोषाध्यक्ष मात्रीका बरालले दिएको जानकारी अनुसार, महायज्ञमा पोखरा – २५ डााडाथोक निवासी टोपली बरालबाट २ लाख २५ हजार ५ सय ५ , पोखरा – २५ तल्ला गाउा निवासी मिन वहादु भुजेल बाट २ लाख २५ हजार ५ , पोखरा – २५ शिरवानी निवासी शोभी बरालबाट २ लाख २५ हजार ८ सय ५५ , पोखरा – ७ नुवारथोक निवासी राजु वराल २ लाख २५ हजार ५ सय ५५, पोखरा – २५ भ्यु प्वाइन्ट निवासी हरिभक्त सुवेदी बाट २ लाख २५ हजार , पोखरा -१७ विरौटा रहेको काइराला हार्डवेयरबाट २ लाख ७५ हजार १ सय ११ पोखरा – २५ सिरवानी निवासी मोहदत्तबराल बाट २ लाख २५ हजार ५ सय ५५ सहयोग प्राप्त भएको छ ।
महायज्ञमा पोखरा – २५ वर्साङ बाट २ लाख २५ हजार ५ सय ५५ , पोखरा – २५ उपल्लो बर्साङ २ लाख २५ हजार ५ सय ५५ , पोखरा -२५ उपल्लो बर्साङ निवासी यामलाल पौडेल बाट २ लाख २५ हजार ५ सय ५५ , पोखरा – २५ उपल्लो बर्साङ निवासी गिरधारी पौडेलबाट २ लाख २५ हजार ५ सय ५५ ,पोखरा – २५ तल्ल्ाागाउा निवासी अम्बिका देवी बराल हाल पोखरा – १७ निबासी बाट २ लाख २६ हजार १ सय २५ , पोखराा – १७ राष्टबैक चोक निवासी शोभाकान्त बरालबाट २ लाख २६ हजार ५ सय १८ , पोखरा अमरसिंहचोक सिंगापुरटोल निवासी सरुसापकोटा पौडेलबाट २ लाख २५ हजार ५ सय ५५ सहयोग प्राप्त भएको महायज्ञमुलआयाजक समितीका सहसंयोजक हिमलालबरालले जानकारी दिए ।
महायज्ञमा पोखरा – २५ तल्लागाउा हाल पोखरा -१७ निवासी डिलबहादु भुजेलबाट १ लाख ५ सय ५५ , पोखरा २५ सिरवानी निवासी प्रजापती बरालबाट १ लाख ११ हजार १ सय ११ , पोखरा – २५ पुम्दीकोटमा रहेको एस हिमालयन रिसोर्ट प्रालीबाट १ लाख १ हजार , पोखरा – १७ छोरेपाटन निवासी विन्जुला घिसीङबाट १ लाख १ हजार १ सय ११ , लायन्स क्लव अफ पोखरा गोल्डेन चौतारी परिवार पोखराबाट १ लाख १ हजार १ सय ११ , पोखरा -१७ छोरेपाटन निवासी केशरबहादुर बाास्तोलाबाट १ लाख १ हजार १ सय १ , पोखरा -२५ कोदी निवासी विष्णुहरी बरालबाट १ लाख १ हजार १ सय ११ ,पोखरा -२५ तल्लागाउा निवासी एम बहादुर भुजेलबाट १ लाख १ सय ११ सहयोग प्राप्तभएको महायज्ञमुलआयोजक समितीका महासचिव प्रकाश बरालले जानकारी दिए ।
फागुन ३ गते देखी शुरु भएको महायज्ञ १३ गतेसम्म चल्ने छ भने महायज्ञमा भक्तजनको उल्लेख्य सहभागीता रहेको आयोजकले जनाएको छ ।