नापीका कर्मचारीले सेवाग्राहीलाई कुटे

नापीका कर्मचारीले सेवाग्राहीलाई कुटे


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २७ माघ २०७३
  • 18.8K
    Shares

नापीका कर्मचारीबाट कुटिएका सेवाग्राही लालन साह

नापी  कार्यालय धनुषाका कर्मचारीहरुको कुटाईबाट धनुषाको श्याम चौक निवासी ललन शाहका बाबुछोरा घाइते भएका छन् l घरको नक्शा लिन गएका ललन शाह र उनका छोरा अमित साहलाई कर्मचारीले कूटपिट बताइएको छ l कर्मचारीको कुटाइबाट घाइते भएका ललन साहलाई प्रहरीले उपचारका लागी  जनकपुर अंचल अस्पताल लगेको प्रहरीले जानकारी दिएको छ l
प्रिन्ट गर्न भनी दिएको नक्शा माग गर्दा कर्मचारीले बेवास्ता गरेपछि आक्रोशित बनेका माछा व्यवसायी ललनका बाबुछोरालाई कार्यालय प्रमुखसहित अन्य कर्मचारी मिलेर कुटपीट गरेको पिडित पक्षको ाआरोप छ । उता नापी कार्यालय धनुषा सम्बद्ध स्रोतले “नक्शा फाँटका कर्मचारी नभएको र एक्कैछिन पार्खिन” आग्रह गर्दा उल्टै गालीगलौज गरेपछि आफुहरुले उनीहरुलाई कुटपिट गरेको स्वीकार गरेको छ l

प्रतिक्रिया
सम्बन्धित समाचार