पोखरा-२० भलाममा एक पुरुष मृत भेटिए

पोखरा-२० भलाममा एक पुरुष मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २० पुष २०७७
  • 8.3K
    Shares

पोखरामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । पोखरा महानगरपालिका वडा नं – २० भलामस्थित अम्मर बहादुर क्षेत्रीको टिनको छाप्रोमा अन्दाजी ५०-५१ वर्षका पुरुष मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार मृतक उक्त व्यक्तिको पहिचान खुलिसकेको छैन । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार