पोखरा – पोखरा महानगरपालिका वडा न ११ लामोडहर स्थित दुईकुलाको मुखमा एक पुरुषको शव फेला परेको छ ।
प्राप्त जानकारी अनुसार आज बिहिवार बिहान अन्दाजी ३५ -३६ बर्षका पुरुषको शव फेला परेको हो ।
पुरुषको अहिले सम्म कुनै परिचय खुलेको छैन । प्रहरी अनुसार थप अनुसन्धान जारी रहेको बताइेको छ ।