पोखराको बसपार्कस्थित सुबास होटलमा एक युवा मृत भेटिए

पोखराको बसपार्कस्थित सुबास होटलमा एक युवा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २१ मंसिर २०७७
  • 4.7K
    Shares

पोखरा ९ पृथ्विचोक बसपार्क स्थित एक होटलमा एक युवा मृत अवस्थामा फेला परेका छन ।

मुस्ताङ जोमसोम ६ बस्ने वर्ष ४२ का मिन बहादुर गुरुङ पृथ्विचोक बसपार्क स्थित सुबास होटलमा आइतवार मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जानकारी दिएको हो ।

उनी १३ गते देखि सोही होटलमा बस्दै आइरहेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार