पोखरामा शनिवार १४८ जनामा कोरोना पुष्टि,कहाँ कति ?

पोखरामा शनिवार १४८ जनामा कोरोना पुष्टि,कहाँ कति ?


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २९ कार्तिक २०७७
  • 20.2K
    Shares

कास्की जिल्ला भरी शनिवार प्राप्त बिबरण अनुसार कोरोना संक्रमितको सङ्ख्या १४८ जना पुगेका छन ।

स्वास्थ्य निर्देशानलय गण्ड्की प्रदेशले दिएको जानकारी अनुसार संक्रमण पुष्टि हुनेहरुमा पहिलो विज्ञप्तीमा पोखरा महानगरपालिका पोखरा वडा नं १ का १ पुरुष, २ का ३ पुरुष तथा ३ महिला, ३ का ६ पुरुष तथा ३ महिला, ४ का २ पुरुष तथा २ महिला, ५ का ५ पुरुष तथा ४ महिला, ६ का १ पुरुष तथा १ महिला, ७ मा १ पुरुष तथा १ महिला, र

८ का ५ पुरुष तथा २ महिला, ९ का २ पुरुष तथा १ महिला, १० का २ पुरुष, ११ का २ पुरुष, १२ का १ महिला, १३ का १ महिला, १३ का ३ पुरुष तथा २ महिला, १६ का ४ महिला , १७ का ३ पुरुष तथा ३ महिला, २१ का १ पुरुष तथा १ महिला, २५ का १ पुरुष तथा १ महिला, २६ का १ पुरुष, २७ का १ पुरुष, ३२ का १ पुरुष, वडा नखुलेका ६ पुरुष ४ महिला रहेका छन् ।

त्यस्तै संक्रमण पुष्टि हुनेहरुमा कास्की मादी गाउँपालिका वडा नखुलेकी १ महिला, अन्नपूर्ण गाउँपालिका वडा नखुलेका २ पुरुष तथा १ महिला रहेका छन ।

यस्तै दोस्रो बिज्ञप्ती अनुसार वडा न नखुलेका ३ जना २ पुरुष १ महिला , वडा न ५ मा १ महिला,वडा न ७ र १० १  १ पुरुष ,वडा न १७ मा एक महिला रहेका छन । 

तेस्रो विज्ञप्ती अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखराका थप १५ जनालाई संक्रमण पुष्टि भएको हो ।

ठेगाना नखुलेका १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित व्यक्ति ७४ वर्षीय पुरुष रहेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ३ का २ जना संक्रमितहरु २१ र ६४ वर्षीय २ जना पुरुष रहेका छन् ।

वडा नम्बर ७ का २९ वर्षीय १ जना पुरुष,९ नम्बर वडाका २ जना ३९ र ६० वर्षीय २ जना पुरुष, पोखरा १२ का ४८ वर्षीय १ जना पुरुष,वडा नम्बर १३ का ३६ र ६९ वर्षीय २ जना पुरुष , १४ नम्बर वडाका ५३ वर्षीय १ जना पुरुष, वडा नम्बर १५ का  ६२ वर्षीय १ जना महिला ,पोखरा १७ का  ५५ वर्षीय १ जना महिला तथा २७ वर्षीय १ जना पुरुष ,१८ नम्बर वडाका ४४ वर्षीय १ जना पुरुष,पोखरा २२ का २७ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

चौथो बिज्ञप्ती अनुसार पोखराको लाइफ केयर डायग्नोस्टिक प्रालिमा गरिएको परीक्षणका क्रममा पोखरामा थप ३९ जनालाई संक्रमण पुष्टि भएको हो । पोखरा महानगरपालिका वडा नम्बर १ का ५ जना २२, ३२ र ४५ वर्षीय ३ जना महिला तथा १९ र ४८ वर्षीय २ जना पुरुष,पोखरा २ का ३६ वर्षीय १ जना पुरुष, वडा नम्बर ३ का ३ जना ३२ वर्षीय १ जना महिला तथा २४ र ८३ वर्षीय २ जना पुरुष, पोखरा महानगरपालिका वडा नम्बर ४ का ४३ वर्षीय १ जना महिला,वडा नम्बर ७ का ३० वर्षीय १ जना पुरुष,८ नम्बर वडाका ३२, ३९, ५३ तथा ६५ वर्षीय ४ जना पुरुष, पोखरा ९ का २३ वर्षीय १ जना महिला तथा ६३ र ६४ वर्षीय २ जना पुरुष, र

पोखरा महानगरपालिका वडा नम्बर १० का ३३ वर्षीय १ जना महिला तथा ३३ र ५० वर्षीय २ जना पुरुष,वडा नम्बर १२ का ५८ वर्षीय १ जना पुरुष, १३ नम्बर वडाका ५७ वर्षीय १ जना महिला तथा ६० वर्षीय १ जना पुरुष ,पोखरा महानगरपालिका वडा नम्बर १४ का६५ वर्षीय १ जना महिला तथा ४३ वर्षीय १ जना पुरुष ,१५ नम्बर वडाका ४८ वर्षीय १ जना महिला तथा ४९ र ६७ वर्षीय २ जना पुरुष र पोखरा महानगरपालिका वडा नम्बर १६का ५९ वर्षीय १ जना महिला तथा ४० र ४७ वर्षीय २ जना पुरुष, पोखरा १७ का २९, ३३ र ५९ वर्षीय ३ जना पुरुष ,वडा नम्बर २६ का ३७ वर्षीय १ जना पुरुष ,२७ नम्बर वडाका ५१ वर्षीय १ जना महिला तथा ४७ वर्षीय १ जना पुरुष ,पोखरा २९ का २४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार