वडा प्रहरी कार्यलय वगरमा कार्यरत इन्सपेक्टर सहित ३५ प्रहरीमा कोरोना संक्रमण पुष्टि

वडा प्रहरी कार्यलय वगरमा कार्यरत इन्सपेक्टर सहित ३५ प्रहरीमा कोरोना संक्रमण पुष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ११ कार्तिक २०७७
  • 3K
    Shares

वडा प्रहरी कार्यलय वगरमा कार्यरत ३५ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार प्रहरी कार्यलयमा कार्यरत इन्सपेक्टर सहित ३५ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

स्रोतका अनुसार आइतबार रिपोर्ट पोजेटिभ आएसंगै अधिकांश संक्रमित प्रहरीहरुलाई आइसोलेशनमा राखि सकिएको छ । भने केही वडा प्रहरी कार्यलयमा नै रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार