अरिंगालको टोकाईबाट दैलेखमा एक बालिकाको मृत्यु

अरिंगालको टोकाईबाट दैलेखमा एक बालिकाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३ कार्तिक २०७७
  • 60.6K
    Shares

अरिंगालको टोकाईबाट दैलेखमा एक बालिकाको मृत्यु भएको छ ।गएको आइतबार अरिंगालको टोकाईबाट ठाटीकाँध गाउँपालिका –१ सिराडीकी १५ बर्षीया मैन विकको मृत्यु भएको हो ।

बेलौती खान जाँदा अरिंगालको टोकाईबाट घाईते भएकी बालिकालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाटीकाँधमा उपचार गर्दा गर्दै मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र ठाटीकाँधले जनाएको छ ।

बालिकाकासँगै आमा बेलधरा विक, मृतकका भाई खेमराज, अनितालाई समेत टोकेको थियो ।खेमराज, अनिता, बेलधराको उपचारपछि सञ्चो भई घर फर्किएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार