रुपा गाउँपालिकाको भिर्चोकमा सवारी दुर्घटना, घिमिरे घाइते

रुपा गाउँपालिकाको भिर्चोकमा सवारी दुर्घटना, घिमिरे घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २८ भाद्र २०७७
  • 6.6K
    Shares

कास्की जिल्लाको रुपा गाउँपालिका वडा न ६ भिर्चोकमा भएको सवारी दुर्घटना परी एक जना घाइते भएका छन्।

ग१७प ५५७३ नम्बरको मोटर साइकललाई ग१त १२६६ नम्बरको ट्रयाक्टरले ठक्कर दिंदा रुपा गाउपालिका वडा नम्बर ४ निवासी प्रदिप घिमिरे घाइते भएका हुन्।  उनको पोखरामा उपचार भैरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार