इङल्याण्डमा लकडाउन गाइडलाइन : नयाँ व्यक्तिसंग यौन सम्पर्क गर्न नपाइने

इङल्याण्डमा लकडाउन गाइडलाइन : नयाँ व्यक्तिसंग यौन सम्पर्क गर्न नपाइने


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १० भाद्र २०७७
  • 7.1K
    Shares

कोरोना भाइरस संक्रमणबाट बचाउनका लागि इङल्याण्डमा सरकारले नयाँ नियम लागु गरेको छ । नियम अनुसार आफ्नो घरमा कोही पनि नयाँ व्यक्तिसंग यौन सम्पर्क गर्न पाइने छैन । यो नियम लकडाउनको गाइडलाइन अनुसार बनेको हो ।

गाइडलाइन अनुसार कुनै पनि व्यक्तिले आफ्नो घरमा एकजना भन्दा बढी पाहुना बोलाउन पाउने छैन र कसैको घर जाने व्यक्तिले पनि अर्काको घर जानुको उचित कारण पेश गर्नुपर्ने छ । यो नियम लकडाउन अवधिका लागि मात्रै भएको विभिन्न समाचार एजेन्सीले उल्लेख गरेको छ । त्यति मात्रै हैन रातको समयमा जो कसैलाई पनि अर्काको घरमा बास बसे कार्वाही हुने जनाएको छ ।

प्रतिक्रिया