प्याराग्लाइडिङ दुर्घटना, सुडानी नागरिक घाइते

प्याराग्लाइडिङ दुर्घटना, सुडानी नागरिक घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १५ पुष २०७३
  • 8.2K
    Shares

काठमाडौं, १५ पुस ।

स्यांग्जास्थित कालीकाकोट–३ पाटाबारीमा आफ्नै प्याराग्लाइडिङ आफैँ उडाउने क्रममा दुर्घटना हुँदा सुडानी नागरिक ५८ वर्षीय टन सोडान ग्रिन घाइते भएका छन्। घाइते भएका उनलाई तत्काल उपचारको लागि डाइनेस्टिक हेलिकप्टरद्वारा पोखरा मनिपाल अस्पताल लगिएको थियो ।

उनलाई थप उपचारको लागि बि. एण्ड बि. हस्पिटल ललितपुर रिफर गरिएको छ ।

प्रतिक्रिया