तीनदिने भारत भ्रमणमा निस्किएका रबि लामिछाने धनगढ़ी पुगे

तीनदिने भारत भ्रमणमा निस्किएका रबि लामिछाने धनगढ़ी पुगे


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ७ कार्तिक २०८३
  • 171
    Shares

धनगढी, ६ कार्तिक २०८३।

भारत भ्रमणमा निस्किएका रास्वपा सभापति रबि लामिछाने धनगढ़ी पुगेका छन्।

तीनदिन लामो भनिएको उनको भारत भ्रमण निजि र पारिवारिक भनिएको छ र श्रीमती निकिता पौडेलसहित उनी भारत भ्रमणमा निस्किएका छन्।

तीन दिनको भ्रमणका क्रममा धनगढी हुँदै भारतको उत्तराखण्ड, नैनीतालस्थित कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम तय भएको लामिछानेको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार