प्रेमिकालाई लिएर एकसाथ पर्दामा देखिदैं सलमान

प्रेमिकालाई लिएर एकसाथ पर्दामा देखिदैं सलमान


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ७ माघ २०७२
  • 15.2K
    Shares

बलिउड अभिनेता सलमान खान र हाल उनकी प्रेमिका भनिएको लुलिया वन्तुर एकसाथ पर्दामा देखिने भएका छन् । खबरका अनुसार एक स्विडिस निर्देशक तथा निर्माताले यी दुईलाई एउटा रियालिटी सोमा सँगै काम गराउँदै छन् ।

सलमान र लुलिया होस्ट रहेको त्यो रियालिटी सो ‘द फार्महाउस’ नाममा आउने तय भएको छ । यो रियालिटी सो यस वर्षको अन्त्यसम्म प्रदर्शन गरिने छ । ४० देशमा प्रसारण हुने उक्त रियालिटी सोमा १२ अन्य सेलिब्रेटीले पनि भाग लिने भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

प्रतिक्रिया