सत्तारुढ नेकपाका नेता अनैतिक सम्बन्ध राख्दा राख्दै नाङ्गै रङ्गेहात पक्राउ परे

सत्तारुढ नेकपाका नेता अनैतिक सम्बन्ध राख्दा राख्दै नाङ्गै रङ्गेहात पक्राउ परे


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३२ जेष्ठ २०७७
  • 4.7K
    Shares

दलबहादुर विश्वकर्मा

सत्तारुढ नेकपा कालिकोटका जिल्ला कमिटि सदस्य तथा कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–वडा न. ७ का वडाध्यक्ष दलबहादुर विश्वकर्मा अनैतिक सम्बन्ध राख्दा राख्दै रङ्गेहात नाङ्गैपक्राउ परेका छन ।

नरहरिनाथ गाँउपालिका वडा नं ७ की एक स्थानीय महिलासँग अवैध सम्बन्ध राख्दै गर्दा स्थानीयले उनलाई आपत्तिजनक अवस्थामा फेला पारिएको हो ।

अत्याधिक मदिरा सेवन गरी पटक–पटक एक महिलाको घरमा जाने वडाध्यक्ष बिकलाई त्यहाँका स्थानीय नागरिकले निगरानी राखी अवैध सम्बन्ध राख्दै गर्दा नाङगै समातेका छन् ।

माल्कोटकी ती महिलासंग वडा अध्यक्ष विश्वकर्माले पहिलेदेखी नै अवैध सम्बन्ध राख्दै आएको स्थानीयले थाहा पाएपछि घेरा हालेर होहल्ला गर्दै समातेका थिए ।

प्रतिक्रिया