प्ाोखरा महानगरपालिका वडा नम्बर ९ महेन्द्रपलमा एक महिलाले १८ महिने बालकलाई चिरपट प्रहार गरि घाईते बनाएकी छन् ।
मकवानपुर घर भई हाल महेन्द्रपुलमा बस्दै आएकी लक्ष्मी राईर्ले सोही स्थानमा बस्ने सिता राईको १८ महिने छोरा उज्वललाई कुटपिट गरि घाईते बनाएकी छन् । घाईते नाबालकको मणिपाल अस्पतालमा उपचार भईरहेको र कुटपिट गर्ने महिलालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।