रोनाल्डोले रामोसको कान समाते

रोनाल्डोले रामोसको कान समाते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ७ माघ २०७२
  • 13.3K
    Shares

रियल मड्रिडका स्टाइकर क्रिष्टियानो रोनाल्डोले टिमका अर्को खेलाडी सर्जियो रामोसको कान समातेका छन् । रोनाल्डोले टिमका नयाँ प्रशिक्षक जिनेदिन जिदानसँगको टिमको पहिलो आधिकारिक तस्बिर खिचाउने क्रममा रामोसको कान समातेका हुन् ।

तस्बिरका लागि पहिलो क्रममा बसेका रामोसले क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग कुरा गरिहरेका बेला पछिल्लो क्रममा उभिएका रोनाल्डोले कान समातेका हुन् । तस्बिरमा रोनाल्डोले रामोसको कानमा रहेको केही वस्तु फाल्दिन खोजे जस्तो पनि देखिन्छ । राफेल बेनिटेजलाई प्रतिस्थापन गर्दै जिदान रियलको प्रशिक्षक बनेका हुन् ।

– एजेन्सीको सहयोगमा

प्रतिक्रिया