जहाँ खसिरहेका बमहरू माझ पढाइ चलिरहेछ

जहाँ खसिरहेका बमहरू माझ पढाइ चलिरहेछ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २० चैत्र २०७४
  • 16.1K
    Shares

बीबीसी– लामो समय घरेलु सङ्घर्षमा फसेको सिरियामा विनाश र निराशाका मात्र तस्बिर देखिन्छन् ।

यहाँ जीवित रहनु नै सबैभन्दा ठूलो सङ्घर्ष हुने गर्छ । तर यस्तो प्रतिकूल परिस्थितिमा पनि पूर्वी गुटाका युवाहरू पढ्ने कोसिस गरिरहेका छन् र आफ्नो  भविष्यका लागि योजना बनाइरहेका छन् ।

यहाँका धेरैजसो छात्रहरू यस्तै विश्वविद्यालयमा अध्ययन गर्छन्, जसले अनलाइन डिग्री प्रदान गर्छ ।

यी विद्यार्थीले निक्कै अफठ्याराहरूको सामना गर्नुपर्छ । बिजुलीदेखि लिएर अनेक चीजका लागि सङ्घर्ष गर्नुपर्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार