सिन्धुपाल्चोकमा लोकतान्त्रिक र वाम गठबन्धनका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाई फायर, तीन घाइते

सिन्धुपाल्चोकमा लोकतान्त्रिक र वाम गठबन्धनका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाई फायर, तीन घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १० मंसिर २०७४
  • 10.1K
    Shares

सिन्धुपाल्चोकको देउराली प्राथमिक विद्यालयको मतदान केन्द्रमा लोकतान्त्रिक गठबन्धनका व्यक्तिहरूले वामपन्थी कार्यकर्तालार्इ अाक्रमण गरेपछि झडप भएको छ । झडपमा तीन जना सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ ।
निर्वाचन क्षेत्र नं। १ अन्तर्गत पर्ने सुनकोशी गाउँपालिकामा रहेको उक्त केन्द्रमा एजेन्ट बसेका लोकतान्त्रिक गठबन्धनका व्यक्तिहरूले वामपन्थी कार्यकर्तालार्इ अाक्रमण गरेका थिए ।

प्रतिक्रिया