कुखुरालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ

कुखुरालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २९ कार्तिक २०७४
  • 22.9K
    Shares

एजेन्सी : पाकस्तिानमा कुखुरालाई यौनहिंसा गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । पाकिस्तानको पञ्जाबस्थित हफिजावादको प्रहरी चौकीले यौन हिंसाको आरोपमा एक १४ वर्षीय किशोरलाई पक्राउ गरेको स्थानीय मिडियालाई उदृत गर्दै खबर दिएको छ ।

यही नोभेम्बर ११ मा ती किशोरले छिमेकीको कुखुरा चोरी बलात्कार गरेको र बलात्कारबाट कुखुरा मरेपछि कुखुरा धनीले थाहा पाई प्रहरीमा उजुरी गरेका थिए । उनको उजुरीपछि कुखुराको मेडिकल जाँच गरी किशोरलाई पक्राउ गरिएको र आरोपी किशोरले कसुर स्वीकार गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार