“जन्मिरहेकि छिन् नयाँ बेलिसरा”

“जन्मिरहेकि छिन् नयाँ बेलिसरा”


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २८ कार्तिक २०७४
  • 16.8K
    Shares

नयाँ जन्मिरहेकि छिन् वेलिसरा क्रान्तिकाे बिगुल भुक्न प्रतिक्रान्तिकाे हावालाई च्यात च्युत पार्दै एकीकृत जनक्रान्तिकाे उद्घाेस् गर्दै गर्दा

जनसेना र जनसत्ता ब्युझाएकाे खुशिमा उनी क्षितिज पारिबाट सलाम ठाेकिरहे छिन् उनका वरपर भएका चित्कारित बलत्कारहरुकाे स्वरहरुमा उनी एक्लै विद्रोह गर्दै छिन्

उनी न्याय र मुक्तिकाे सपनाहरु देखेर बाबाको सपना पुरा गर्ने अठाेटकाे कसम खाएर निस्केकि छिन् प्रतिक्रान्तिलाई तिस्काँर गर्दै नयाँ क्रान्तिकाे निम्ति स्वागतका राता माला साथमा लिएर

उनि वावाकाे सपनाहरु पुरा गर्ने अठाेटमा बाँचेको उनको मन क्रान्तिमा लामबद्द साहासिक याेद्दाहरुकाे भेटमा निकै गदगद हुने गर्छिन् घरमा भएको परिकार बदम,छाेडा र चिउराहरु बाेकेर वर्गीय मायाको मुस्कान छाेडेर अनेकौं पिडा भएको अाभास गर्दै मलम लगाउने काेसिसका साथ अाउने गरेकि छिन्

नयाँ क्रान्तिमा नयाँ दलालहरु र प्रतिक्रान्तिलाई जित्न नयाँ प्राविधिक नै अपनाउनु पर्ने महसुस गर्छिन् क्रान्तिमा लामबद्द याेद्दाहरुकाे भेटमा द्वन्दवादका साथ ठक्क मुटु खाेलेर प्रशिक्षित गर्छिन्

माक्र्सवादकाे सफलताको निम्ति वैज्ञानिकि अात्मसाथिकरण गर्नुहाेस् उनी चम्किलो राताे तारा संगै उदाउने क्रान्तिकाे क्षितिजमा नयाँ सपना देखेर यताउता प्रतिरोधका स्वरहरु घन्काई रहेकिछिन्

अाँसाका स्वरहरुमा नयाँ भविष्यकाे यात्रा बाेकेर क्षितिज पारिबाट उदाईरहेका नयाँ नयाँ भविष्य हेरेर

प्रतिक्रिया