चिनियाँ सेनाले सीमा पर्खालमै भारतीय सेनालाई यसरी दियो मुक्का र लात् भिडियो हेर्नुस्

चिनियाँ सेनाले सीमा पर्खालमै भारतीय सेनालाई यसरी दियो मुक्का र लात् भिडियो हेर्नुस्


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ५ साउन २०७४
  • 7.8K
    Shares

पोखरा/ चीन र भारतीबीच सीमा क्षेत्रमा तनाव जारी छ । चीनले पछि हट्न भारतलाई भने पनि भारत पछी हटेको छैन ।

दुबै शक्ति सम्पन्‍न देशको सीमा जारी तनावले कुन रुप लिने भनेर विश्‍वको ध्यान गएको छ । यसैबीच चिनियाँ सेनाले विशेष सैन्य दस्ता बोर्डरबाट करिब १ किलोमिटर भित्र पसेर भारतीय सेनालाई मुक्का दिएको भिडियो भाइरल भएको छ ।

चिनियाँ सेनाले सीमा पर्खालमै भारतीय सेनालाई यसरी दियो मुक्का र लात् भिडियो हेर्नुस्

source: onlinedabali.com

https://www.facebook.com/onlinedabali/videos/1489915031067744/

प्रतिक्रिया
सम्बन्धित समाचार