एमाले अखिलले जलाए प्रधानमन्त्रीको पुत्ला

एमाले अखिलले जलाए प्रधानमन्त्रीको पुत्ला


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २ असार २०७४
  • 9.2K
    Shares

काठमाडौं – दुई नम्वर प्रदेशको चुनाव सारेको विरोधमा एमाले निटक विद्यार्थी संगठनले आज प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पुत्ला जलाएको छ ।

विद्यार्थीहरुले प्रर्दशनीमार्गस्थित नेपाल पुलिस क्लबको गेट अगाडि नै पुत्ला जलाएका हुन् । विद्यार्थीहरुले देउवा र प्रचण्डका विरुद्ध नाराबाजी समेत गरेका थिए । माउ पार्टी एमालले चुनाव सार्ने सरकारी निर्णयको हिजो नै विरोध गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार