इरानको संसद भवन भित्र हमला,४ जनाको मृत्यु,आक्रमणकारीले भवन भित्रै गरे आत्महत्या

इरानको संसद भवन भित्र हमला,४ जनाको मृत्यु,आक्रमणकारीले भवन भित्रै गरे आत्महत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २४ जेष्ठ २०७४
  • 9.5K
    Shares

इरानको संसद भवन भित्र हमला गर्ने आक्रमणकारीले गरे आत्महत्या गरेका छन् । राजधानी तेहरानको आयातेल्लाह खोमेनीको समाधिस्थलमा बन्दुकधारी समूहले गोली प्रहार गर्दा ४ जनाको मुत्यु भएको छ ।

त्यस्तै अन्य कैयौँ घाइते भएको बताइएको छ । संसद भवनको चौँथो तलामा एक आतंककारीले बम बिस्फोट गरि आत्महत्या गरेको बताइएको छ । जहाँ लगातार गोलाबारीको आवाज आइरहेको बिबिसीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार