अभिनेत्री दिपाश्री निरौलालाई देखियो ब्रेन ट्यूमर : भयो सफल सल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलालाई देखियो ब्रेन ट्यूमर : भयो सफल सल्यक्रिया


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २८ असार २०८३
  • 1.2K
    Shares

पोखरा, २८ असार २०८३।

अभिनेत्री दिपाश्री निरौलालाई देखिएको ब्रेन ट्यूमरको सफलतापूर्वक सल्यक्रिया भएको छ।

अन्नपूर्ण न्यूरो अस्पतालमा मंगलबार सफलात्रापुर्वक सल्यक्रिया गराएकी निरौलाको हाल सोही अस्पतालामा उपचार भैरहेको समाचार स्रोतहरुले जानकारी दिएका छन्।

डा‍. वसन्त पन्तले उनकाे अप्रेशन गरेका प्राप्त समाचारमा जनाइएको छ। । शल्यक्रियापछि स्वास्थ्य सुधारोन्मुख रहेको स्रोतको भनाइ छ ।

करिब डेढ हप्ता अगाडि ढाड दुखाइको सिकायत लिएर दिपाश्री अस्पताल गएकी थिइन् । चिकित्सकले विस्तृत स्वास्थ्यपरिक्षण गर्दा ब्रेन ट्यूमर देखिएको थियो ।

प्रतिक्रिया