रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध : केन्द्रीय सदस्य को को भए ? हेर्नुस सुची

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध : केन्द्रीय सदस्य को को भए ? हेर्नुस सुची


  • जनसञ्चार डट कम संवाददाता
  • शुक्रबार, १२ असार २०८३
  • 1.2K
    Shares

पोखरा, १२ असार २०८३ । 

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध चयन भएका छन् । विराजभक्त श्रेष्ठले आफ्नो दाबेदारी फिर्ता लिएपछि अर्थमन्त्री समेत रहेका वाग्ले निर्विरोध भएका हुन् ।

रास्वपा सभापतिमा रवि लामिछाने यसअघि नै निर्विरोध भइसकेका थिए । पदाधिकारी पदका उम्मेदवारहरूको अन्तिम नामावली भने अझै सार्वजनिक गरिएको छैन ।

केही असन्तुष्टिका बीच विहीबार केन्द्रीय सदस्यको निर्वाचन परिणाम सार्वजनिक गरिएको थियो ।

रास्वपा केन्द्रीय सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक; खुला, प्रदेश र खस-आर्य ,आदिवासी /जनजाति, थारु, मधेसी, दलित, मुस्लिमतर्फ को-को भए निर्वाचित ?

हेर्नुहोस् सूची

प्रतिक्रिया
सम्बन्धित समाचार