सुख्खा पहिराेले आँबुखैरेनी मुग्लिन सडकखण्ड अवरुद्ध

सुख्खा पहिराेले आँबुखैरेनी मुग्लिन सडकखण्ड अवरुद्ध


  • जन संचार
  • बिहिबार, २४ बैशाख २०८३
  • 1.4K
    Shares

पाेखरा, २४ बैशाख २०८३ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक आज दिउँसो सुख्खा पहिरा खस्दा आँबुखैरेनी मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

सडकमाथिबाट ढुंगासहितको पहिरा खस्दा उक्त सडकखण्ड अवरुद्ध भएको हो । पहिरा पन्छाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए।

तस्बिर : राजेश कार्की

प्रतिक्रिया