बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध


  • जन संचार
  • बुधबार, १६ बैशाख २०८३
  • 2.9K
    Shares

पोखरा, १६ बैशाख २०८३।

बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

गएराती परेको अविरल वर्षाकाकारण रोशीखोलामा आएको बाढीले काभ्रेको रोशी गाउँपालिकामा बनेका पांच वटा डाइभर्सन बगाएपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय भक्तपुरका कर्मचारी चन्द्रबहादुर लामाले जानकारी दिएका छन्।

यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध






प्रतिक्रिया