सभामुख डीपी अर्यालको गाडीलाई सिंहदरबार पुगेर ट्राफिकले का-ट्यो चि’ट !

सभामुख डीपी अर्यालको गाडीलाई सिंहदरबार पुगेर ट्राफिकले का-ट्यो चि’ट !


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २ बैशाख २०८३
  • 3.1K
    Shares

पोखरा ,२ बैशाख २०८३।

सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चि’ट का*टेको छ । थापाथलीस्थित सडकमा ट्राफिक नियम उल्ल*घंन गरेको सभामुखको गाडीलाई ट्राफिक प्रहरीले चि’ट का-टेको हो । सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी तीन वटा गाडीलाई चि’ट का-टिएको छ

थापाथलीमा ट्राफिक नियम उल्ल-घंन गरेर सभामुखको गाडी सिंहदरबार पुगेको थियो । ट्राफिक प्रहरी सिंहदरबारमै गएर चि’ट का-टेको हो । ट्राफिक प्रहरी स्रोतले चि’ट का*टेको पुष्टि गरेको छ । लेन क्रस गर्ने क्रममा उक्त गाडीलाई चि’ट का-टिएको हो । उनी सवार भए/नभएकोबारेमा भने प्रहरीले केही बताएको छैन् । एआइले तयार गरेको चित्र

प्रतिक्रिया