चुनावमा भोट नदिएको भन्दै कांग्रेस उम्मेदवारले गरे महिलामाथि निर्धात कुटपिट

चुनावमा भोट नदिएको भन्दै कांग्रेस उम्मेदवारले गरे महिलामाथि निर्धात कुटपिट


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ११ जेष्ठ २०७४
  • 13.6K
    Shares

काठमाडौं/ पहिलो चरणको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिकाको वडाअध्यक्षमा उठेका एक उम्मेदवारले आफूलाई भोट नदिएको भन्दै महिलामाथि निर्धात कुटपिट गरेका छन् ।

नुवाकोटको किस्पाङ गाउँपालिकाको १ नम्बर वडाअध्यक्षका लागि कांग्रेस उम्मेदवार शुकबहादुर घलेले आफ्ना कार्यकर्ता परिचालन गरी सोही वडाकी मञ्जुमाया घलेलाई कुटपिट गरेका हुन् ।

आफू वडाध्यक्षमा उठेपनि माओवादी उम्मेदवारको प्रचार प्रसार गरेको भन्दै शुकबहादुरले मञ्जुका हातखुट्टा बाँधेर निर्घात कुटपिट गरेका माओवादी केन्द्रका सिन्धापाल्चोक संयोजक हिरानाथ खतिवडाले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार