पासपोर्ट कालोसूचीमा राखिएका व्यवसायी दीपक भट्टलाई पक्राउ

पासपोर्ट कालोसूचीमा राखिएका व्यवसायी दीपक भट्टलाई पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १९ चैत्र २०८२
  • 2.7K
    Shares

पोखरा , १९ चैत २०८२।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यवसायी दीपक भट्टलाई पक्राउ गरेको छ । भट्टलाई सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको सीआईबी प्रमुख मनोज केसीले पुष्टी गरे ।

सीआईबीका प्रमुख एआईजी डा. मनोज केसीका अनुसार भट्टलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको हो । यसअघि उनको पासपोर्ट पनि रोक्का गरिएको थियो ।

सम्पत्ति शुद्धीकरण विभागले भट्टमाथि उक्त कसुरमा अनुसन्धान अघि बढाइरहेको छ ।

प्रतिक्रिया