पोखरा , १४ चैत २०८२।
नेकपा एमालेले सरकारको कदमविरुद्ध आन्दोलनको घोषणा गरेको छ। आज बिहान बसेको पार्टीको सचिवालय बैठकले सरकारको कदमविरुद्ध आन्दोलनको घोषणा गरेको हो ।
उक्त बैठकले पार्टीका जनवर्गीय संगठनहरुले पार्टी अध्यक्ष पक्राउ बिरुद्ध बिरोध प्रदर्शन गर्न भएंको छ। भोलि देशका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत बिरोध पत्र बुझाउने सो बैठकले निर्णय गरेको छ।
शनिबार पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको त्यस सचिवालय बैठकले विभिन्न प्रस्ताव पारित गरेको छ । बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीको निन्दा र भर्त्सना पनि गरेको छ ।
यस्ता छन् पारित भएका ५ प्रस्ताव–

