यस्तो छ : जेनजी आन्दोलन उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

यस्तो छ : जेनजी आन्दोलन उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ११ चैत्र २०८२
  • 2.1K
    Shares

पोखरा , ११ चैत २०८२।

गत २३ र २४ गते भएको जेनजी आन्दोलनको दमबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरिएको छ ।

सरकारले आधिकारिक रुपमा यो प्रतिवेदन सार्वजनिक गरेको छैन । स्रोतमार्फत जनआस्था साप्ताहिकले अनलाइनखबरलाई उपलब्ध गराएको प्रतिवेदनको पूर्ण अंश हामीले यहाँ प्रस्तुत गरेका हौं ।

प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, आईजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरेको छ ।

यस्तो छ प्रतिवेदनको पूर्णपाठ :

प्रतिक्रिया