अमेरिकामा पिएचडी गर्दै गरेका नेपाली बिद्यार्थी गैरे एकहप्तादेखि बेपत्ता

अमेरिकामा पिएचडी गर्दै गरेका नेपाली बिद्यार्थी गैरे एकहप्तादेखि बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १० चैत्र २०८२
  • 2.6K
    Shares

पोखरा , १० चैत २०८२।

अमेरिकामा पिएचडी गर्दै गरेका एक जना नेपाली बिद्यार्थी अमेरिकामा बेपत्ता भएका छन्।

करिब एक हप्तादेखि नेपाली बिद्यार्थी पवन गैरे परिवार तथा साथीहरुको सम्पर्कमा नरहेको परिवारजनले जानकारी दिएका छन्। पवन University of Nebraska–Lincoln (UNL) बाट Electrical Engineering मा PhD गर्दै आएका विद्यार्थी हुन्।

अमेरिकामा रहेका पत्रकार शिव शर्माका अनुसार, पवन चढ्ने गरेको कार 2014 कालो 2-door Honda Civic (Plate: ACI 265) मार्च ३ मा Tennessee मा देखिएको थियो भने मार्च ११ मा Milton, Florida मा ट्र्याक गरिएको छ।

प्रतिक्रिया