बालेनले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

बालेनले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ६ चैत्र २०८२
  • 3.4K
    Shares

पोखरा, ६ चैत २०८२।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले यही चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।

रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबिच बिहीबारको छलफलले प्रधानमन्त्रीमा शाहले शपथ लिने मिति तय गरिएको हो । 

उपसभापित स्वर्णिम वाग्लेका अनुसार चैत १३ गते शाहले प्रधानमन्त्री पदको शपथ लिनेछन् । चैत १२ गते सांसदहरूको शपथ हुनेछ। 

प्रतिक्रिया