प्रम कार्की हेलिकप्टर चढेर रारातालमा

प्रम कार्की हेलिकप्टर चढेर रारातालमा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ५ चैत्र २०८२
  • 3K
    Shares

पोखरा , ५ चैत २०८२।

 प्रधानमन्त्री सुशीला कार्की हेलिकप्टर चढेर राराताल पुगेकी छिन्। आफूलाई प्राप्त चुनाब गराउने कार्यभार सफलतापुर्बक सम्पन्न गरेन सफल प्रधानमन्त्री कर्णाली प्रदेश भ्रमणका क्रममा आज हेलिकप्टर चढेर राराताल पुगेकी हुन् ।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचन शान्तपुर्वक सम्पन्न भएकामा मतदाता, कर्मचारी, सुरक्षाकर्मीलगायतलाई धन्यवाद दिन उनी कर्णाली प्रदेश भ्रमणमा निस्किएको बताइएको छ।

यसअघि उनी पोखरा, मुक्तिनाथ पनि पुगेकी थिइन् ।

प्रतिक्रिया