पोखरा,२८ फागुन २०८२।
बीरगन्जमा गएको मध्यराती एउटा भारतीय नम्बर प्लेटको गाडी दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। बीरगन्जको बनारसी चौकमा BRO5BK3833 नम्बरको भारतीय नम्बर प्लेटको उक्त गाडी फिल्मी शैलीमा आफैं ठोक्किएर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।
उक्त गाडी घटनास्थलमै रहे पनि चालक भने बेपत्ता रहेको प्राप्त समाचारमा जनाईएको छ।

