पोखरा,२४ फागुन २०८२।
रवि प्रधानमन्त्री नभए संसदमा ब*बाल हुन्छ : हर्क साम्पाङ

उनले लेखेका छन्, “जनताले चुनिहालेपछि अब सबैले स्वीकार्नै पर्छ, तर सरकारको नेतृत्व रविले गर्दा राम्रो । सदनमा जनताको प्र श्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ नत्र ब-बाल हुनेछ । नबोल्ने मान्छेले बिस्तारमा उत्तर दिन सक्दैन ।”