हालसम्म एकसय १० स्थानको अन्तिम मतपरिणाम सार्वजनिक (हेर्नुस बिजयीको सूची)

हालसम्म एकसय १० स्थानको अन्तिम मतपरिणाम सार्वजनिक (हेर्नुस बिजयीको सूची)


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २४ फाल्गुन २०८२
  • 3.8K
    Shares

पोखरा,२४ फागुन २०८२।

प्रतिनिधि सभाको कुल एकसय ६५ मध्ये हालसम्म एकसय १० निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिकी भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार , हालसम्म एअश्त्रिय स्वतन्त्र पार्टीले ८७ स्थान, नेपाली कांग्रेसले ११, एमालेले ७ , नेपाली कम्युनिष्ट पार्टीले तीन स्थान, राप्रपा १ र स्वतन्त्र एक जनाले चुनाब जितेका छन्।

प्रतिक्रिया