जाजरकोटमा गएराती ट्याक्टर दुर्घटना हुँदा एक युवाको मृत्यु

जाजरकोटमा गएराती ट्याक्टर दुर्घटना हुँदा एक युवाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ फाल्गुन २०८२
  • 6.1K
    Shares

पोखरा, ८ फागुन २०८२ ।

जाजरकोटमा गएराती ट्याक्टर दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ।

चिउरीबाट चिसापानी हुँदै राडि बजारफर्फ आईरहेको भे २ त ५७९ नम्बरको ट्याक्टर जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा न.१ को ईल्जाखोलास्थित सडकमा बुधबार राती ११ बजे दुर्घटनाग्रस्त हुँदा एक युवाको मृत्यु भएको हो।

उक्त ट्याक्टर अनियन्त्रित भै करिब १०० मिटर तल खस्दा चालक ३० बर्षिय रमेश घर्ती गम्भीर घाइते भएकोमा नगर अस्पताल दल्लीमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया