काठमाण्डौबाट अधिवक्ता रबिना सदाशंकर गिरफ्तार !

काठमाण्डौबाट अधिवक्ता रबिना सदाशंकर गिरफ्तार !


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ७ फाल्गुन २०८२
  • 6.5K
    Shares

पोखरा, ७ फागुन २०८२ ।

काठमाण्डौबाट प्रहरीले अधिवक्ता रबिना सदाशंकरलाई पक्राउ गरेको छ।

अधिबक्ता रबिनालाई उनको कोठाबाटै सादा पोशाकमा पुगेका प्रहरीले गिरफ्तार गरेको नेकपा बहुमतले जानकारी दिएको छ। अधिबक्ता रबिना सदाशंकर पक्राउ परेको बारे प्रहरीले भने अहिलेसम्म आधिकारिक रुपमा जानकारी दिएको छैन।

तर नेकपा बहुमत नेतृत्वले आफ्नो पार्टीका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को मुद्दा लडेको आरोपमा अधिवक्ता रबिना सदाशंकरलाई प्रहरीले पक्राउ गरेको जिकिर गरेको छ ।

प्रतिक्रिया