सल्यानमा बोलेरो जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

सल्यानमा बोलेरो जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २८ माघ २०८२
  • 5.2K
    Shares

पोखरा, २८ माघ २०८२।

सल्यानमा बोलेरो जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

राप्ती लोकमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–स्थित तुलसीपुर कपुरकोट सडक खण्डको चोरखोला नजिकै ग १ ज ५६६१ नम्बरको डबल क्याब बोलेरो जीप दुर्घटना हुँदा जिप चालकको घटनास्थलमै मृत्यु भएको हो । मृतक जिप चालकको नाम रुकुमपूर्व सिस्ने गाउँपालिका–४ अमलाचौरका ३१ वर्षीय विजय विश्वकर्मा रहेको प्रहरीले जानकारी दिएको छ।




प्रतिक्रिया