जेष्ठ ४,/ सरकारले प्रेस काउन्सीलको अध्यक्षमा वरिष्ठ पत्रकार भवनीप्रसाद वराललाई नियुक्त गरेको छ ।
मन्त्रीपरिषदको विहिबार वसेको बैठ्कले यो निर्णय गरेको हो । बरालले धरानमा बसेर पत्रकारिता गर्दै आएका थिए । सरकारले हिँउदे अधिवेसन अन्त्य गर्दै जेठ ८ गतेबाट बजेट अधिवेसन शुरु गर्ने निर्णय गरेको छ ।